एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपाललाई

  Tweet काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले हात पार्न सफल भएको छ । मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको हो ।  उपाधि जितेसँगै नेपाल श्रीलंकामा आयोजना हुने एसिया कप यू १९ क्रिकेटका लागि छनोट भएको छ । हङकङले प्रस्तुत गरेको … Continue reading एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपाललाई