नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

102
  •  
  •  
  •  

काठमाडौं, १५ असार (ओएनएस) :  नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । यो बर्षको अन्त्यमा हुने साफ च्याम्पियनसीप अघि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने लागेको हो ।

अखिल भारतीय फुटबल महासंघले गरेको प्रस्तावलाई नेपालले स्वीकार गरेको हो । खेल भारतमा अगामी अगस्ट ३१ मा हुनेछ । भारतमै  आगामी डिसेम्बर १५ देखि साफ च्याम्पियनसीप हुँदैछ ।


  •  
  •  
  •