नेम्पा अवार्डको टप-३ मनाेनयन सार्बजनिक, को-को परे ?

273
  •  
  •  
  •  

nempa award
काठमाण्डौ, ९ भदौ (ओएनएस) : अमेरिकामा आयोजना हुने ‘नेम्पा फिल्म अवार्ड २०१७’ को टप–३ मनोनयन सार्वजनिक गरिएको छ ।

अमेरिकाको टेक्सासको डालसमा ‘डीएबीएस इन्टरटेन्मेन्ट’सँगको सहकार्यमा संघले यो अवार्डको आयोजना गर्दैछ । सेप्टेम्बर १७ तारिखका दिन यो अवार्ड आयोजना गरिने अध्यक्ष प्रदिपकुमार उदयले एक प्रेस विज्ञप्ति जारि गर्दै उत्कृष्ट ३ को नामावली सार्वजनिक गरेका हुन् ।

नेपाली चलचित्रको विकास, प्रवर्द्धनका लागि संघ सधै नै लागिपर्ने उदयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । भदौ १९ गते मनोनयनमा पर्ने चलचित्रर्कीलाइ प्रमाणपत्र वितरण गर्ने संघले जनाएको छ ।

गतबर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ४५ वटा चलचित्रले अवार्डमा सहभागीताका लागि आवेदन दिएका थिए । सोही चलचित्रहरुको मुल्यांकन गरि, १८ विधामा उत्कृष्ट ३ को मनोनयन संघले सार्वजनिक गरेको हो ।

मनोनयन

१. उत्कृष्ट नृत्य निर्देशक
क. रामजी लामिछानेस् चलचित्र तीन घुम्ती, ९फूल झौ नरम‘‘०
ख. विक्रम स्वारस् चलचित्र लूट २, ९ठमेल बजार‘‘।०
ग. कविराज गहतराजस् चलचित्र राधा ९छपक्कै फूल‘‘०

२. उत्कृष्ट संगीतकार
क. सुरेश गैरेस् चलचित्र शब्द ९हरपल रुवाउँछ‘‘।०
ख. बसन्त सापकोटास् चलचित्र हाउ फन्नी ९शिर मै शिर विन्दु‘‘।०
ग. राजनराज शिवाकोटीस् छक्का पञ्जा ९पूर्व पश्चिम‘‘‘‘‘०

३. उत्कृष्ट गायिका
क. मीना निरौलास् चलचित्र लूट २ ९ठमेल बजार‘‘‘०
ख. मिलन अमात्यस् चलचित्र हाउ फन्नी ९यो के हो‘‘‘‘०
ग. अञ्जु पन्तस् चलचित्र छक्का पञ्जा, ९पूर्व पश्चिमंं‘‘।०

४. उत्कृष्ट गायक
क. स्वरुपराज आचार्यस् चलचित्र शब्द, ९हरपल रुवाउँछ‘‘०
ख. युवराज चौलागाईस् चलचित्र पलाँस, ९तिमी साथ‘‘।।०
ग. कालीप्रसाद बास्कोटास् चलचित्र पुरानो डुङ्गा ९निर जैले‘‘‘०

५. उत्कृष्ट गीतकार
क. सुरेश प्राञ्जलस् चलचित्र बाटो मुनिको फूल २, ९नरुने आँखा‘‘।।०
ख. दयाराम पाण्डेस् चलचित्र पलास ९तिमी साथ हुँदा‘‘।।०
ग. कृष्णहरि बरालस् चलचित्र शब्द, ९हरपल रुवाउँछ‘।।०

६. उत्कृष्ट छायाँकार
क.शैलेन्द्र डी कार्कीस् चलचित्र पुरानो डुङ्गा
ख. पुरुषोत्तम प्रधानस् चलचित्र छक्का पञ्जा
ग. पुरुषोत्तम प्रधानस् चलचित्र लूट २

७. उत्कृष्ट सम्पादक
क. निमेश श्रेष्ठस् चलचित्र पुरानो डुङ्गा
ख. सुरेन्द्र पौडेलस् चलचित्र लूट २
ग. विपिन मल्लस् चलचित्र छक्का पञ्जा

८. उत्कृष्ट लेखक
क. रामबावु गुरुङ्गस् चलचित्र पुरानो डुङ्गा
ख. प्रदीप भट्टराईस् चलचित्र जात्रा
ग. दीपकराज गिरीस् चलचित्र छक्का पञ्जा

९. उत्कृष्ट हाँस्य कलाकार
क. विपिन कार्कीस् चलचित्र लूट २
ख. बुद्धि तामाङ्गस् चलचित्र छक्का पञ्जा
ग. केदार घिमिरेस् चलचित्र छक्का पञ्जा

१०. उत्कृष्ट खलनायक

क. सौगात मल्ल, चलचित्र लूट २

ख. अनुप विक्रम शाही, चलचित्र किङ्ग

ग. अर्पण थापा, चलचित्र बाटो मुनिको फूल 

११. उत्कृष्ट नव अभिनेत्री

क. मरिस्का पोखरेल, चलचित्र के म तिम्रो होइन र

ख. नम्रता श्रेष्ठ, चलचित्र गाँठो

ग. श्रृष्टी श्रेष्ठ, चलचित्र गाजलु

१२. उत्कृष्ट नव अभिनेता

क. सञ्जय गुप्ता, चलचित्र सफर

ख. आर्यन अधिकारी, चलचित्र के म तिम्रो होइन र

ग. आयुषमान देशराज जोशी, चलचित्र चपली हाइट 

१३ उत्कृष्ट सहअभिनेत्री

क. मेनुका प्रधान, चलचित्र पुरानो डुङ्गा

ख. वर्षा राउत, चलचित्र छक्का पञ्जा

ग. रीमा विश्वकर्मा, चलचित्र बाटो मुनिको फूल २

१४ उत्कृष्ट सह अभिनेता

क. माओत्से गुरुङ्ग, चलचित्र पुरानो डुङ्गा

ख. रवीन्द्र झा, चलचित्र जात्रा

ग. सौगात मल्ल, चलचित्र डाइङ क्याण्डल

१५. उत्कृष्ट अभिनेत्री

क. प्रियंका कार्की, चलचित्र छक्का पञ्जा

ख. केकी अधिकारी, चलचित्र लभ सासा

ग. श्रृजना सुब्बा, चलचित्र डाइङ क्याण्डल

१६. उत्कृष्ट अभिनेता

क. सौगात मल्ल, चलचित्र लुकामारी

ख. दयाहाङ्ग राई, चलचित्र बीरविक्रम

ग. विपिन कार्की, चलचित्र जात्रा

१७. उत्कृष्ट निर्देशक

क. दीपाश्री निरौला, चलचित्र छक्का पञ्जा

ख. रामबाबु गुरुङ्ग, चलचित्र पुरानो डुङ्गा

ग. प्रदीप भट्टराई, चलचित्र जात्रा

१८. उत्कृष्ट चलचित्र

क. पुरानो डुङ्गा

ख. जात्रा

ग. छक्का पञ्जा

 


  •  
  •  
  •