दलहहरु अनावश्यक टिकाटिप्णीमा व्यस्त हुनु दुखद् : सभाध्यक्ष

527
  •  
  •  
  •  

subash nembang ca chief_काठमडौं, २३ माघ (ओएनएस) : सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले पछिल्लो समय दलहरु एक–अर्काप्रति अरोप–प्रत्यारोपमा उत्रिएपछि त्यसले दुखि बनाएको बताएका छन् ।

शुक्रबार सहिद तथा घाइते सरोकार नागरिक समन्वय कमिटिको ज्ञापनपत्र बुझ्द उनले दलहरुले दलहरू सहिदको बलिदानको बेवास्ता गर्दै अनावश्यक टिकाटिप्पणीमा व्यस्त हुनु दुःखद् भएको बताए ।

उनले दलहरू सहमतिको प्रयास गर्नुको सट्टा आरोप–प्रत्यारोपमा व्यस्त रहेको भन्दै दलहरूले संवादहीन अवस्थाको अन्त्य पर्ने बताए ।

दलहरूले आरोप–प्रत्यारोपमा समेत शब्द चयनमा ध्यान नदिएको बताएका सभाध्यक्षले प्रश्नावली समितिलाई दिएको ७ दिनको समय राजनीतिक दलहरूलाई विवादित विषयमा सहमति गरेर टुंगोमा पुग्ने दाबी गरे ।


  •  
  •  
  •