एनसेलले १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गर्‍यो

  Tweet  काठमाडौं । एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागू हुने गरी विश्वका १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ। नयाँ शुल्कहरु नेपाल दूरसञ्चार प्राधिकरणले अन्य दूरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दरअनुसार रहेको कम्पनीले जनाएको छ। गत जेठ ९ गते प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिकस्थान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, … Continue reading एनसेलले १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गर्‍यो