औषधि पसल नियमित रुपमा सञ्चालन गर्न व्यवसायिलाई आग्रह

  Tweet काठमाडौं । नेपाल औषधि व्यवसायी संघले औषधि पसल नियमित रुपमा सञ्चालन गर्न व्यवसायिहरुलाई आग्रह गरेको छ । संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले वक्तव्य जारी गर्दै विश्वव्यापी रुपमा फैलिएको कोरोनालाई मध्यनजर गर्दै औषधि पसल नियमित रुपमा सञ्चालन गर्न अपिल गरेका हुन् । अध्यक्ष श्रेष्ठले औषधिको आपूर्ति र वितरणमा कुनै पनि प्रकारका समस्या आएका त्यसको समाधानका लागिसमेत … Continue reading औषधि पसल नियमित रुपमा सञ्चालन गर्न व्यवसायिलाई आग्रह