एनसीसी बैंकको शाखा कञ्चनपुरको कृष्णपुरमा

295
  •  
  •  
  •  

कञ्चनपुर, ३ चैत (ओएनएस) : नेपाल क्रेडिट एण्ड कमर्स बैंकले कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ मा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

शाखा कार्यालयको कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमाल र बैंक संचालक समितिका सदस्य चन्द्र प्रसाद बास्तोलाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।


  •  
  •  
  •