‘हाम्रो कथा’ सार्वजनिक

96
  •  
  •  
  •  

काठमाडौं । गायक पशुपति शर्माको लय शब्दमा नयाँ तीज गीत ‘हाम्रो कथा’ सार्वजनिक भएको छ ।

बहुचर्चित गायिकाहरुकाे आवाज र अभिनय गरेको उक्त तिज गीत मंगलबारबाट बजारमा सार्वजनिक भएको हो ।
बास्तबिक चेलिको पिडा बोकेको सो तीज गीत एकदमै टिपिकल बनेको छ ।

गायिका बिमा कुमारी दुरा, शर्मिला गुरुङ, देबी घर्ती र पशुपति शर्माले आवाज रहेको गीतको म्युजिक भिडियो छायांकन तथा निर्देशन दुर्गा पौडेलले गरेका छन् ।

उनै गायक गायिकाको उत्कृष्ट अभिनय भिडियोमा देख्न सकिन्छ । नबिन घर्तिले सम्पादन गरेको गीतको म्युजिक पशुपति शर्माको आफ्नै यूटुबबाट सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् भिडियो


  •  
  •  
  •