नार्कका सदस्य नियुक्त

132
  •  
  •  
  •  

काठमाडौं । सरकारकाले नेपाल कृषि अनुसन्धान परिषद(नार्क)को सदस्यहरुको नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सदस्यहरुको नियुक्ति गरेको हो ।

सदस्यहरुमा डा.स्वयम प्रकाश श्रेष्ठ, डा.युगनाथ घिमिरे, गोबिन्द के.सी, डा.बिनायक प्रसाद राजभण्डारी, यमुना घले, सि. पि. शर्मा र डा.कृष्ण प्रसाद पौडेल रहेका छन्।

 

 


  •  
  •  
  •