भारतीय सेना प्रमुख नरवाणेलाई स्वागत गर्दै

92
  •  
  •  
  •  

काठमाडौं । भारतीय सेना प्रमुख एमएम नरवाणेले ३ दिवसीय भ्रमणमा बुधबार नेपाल आएका छन् । नेपाली सेनाका रथी प्रभुराम शर्माले उनलाई बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंमा स्वागत गरेका थिए ।


  •  
  •  
  •