नेकपा बैठक पुनः स्थगित

  Tweet काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकताका बाँकी कामलाई टुंगोमा पु¥याउन मंगलबारका लागि तोकिएको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । पार्टी विभागको नेतृत्व छनौट लगायत पार्टी एकताका बाँकी काम टुंग्याउनका लागि साउन २८ गते लाई बैठक बोलाइएको थियो । दुबै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल विदेश भ्रमण जानु परेपछि … Continue reading नेकपा बैठक पुनः स्थगित