नन्दिता ‘नायिका’, गायक योगेश्वर अमात्य ‘भिलेन’

167
  •  
  •  
  •  

काठमाडौं, २८ जेठ (ओएनएस) : लामो समयदेखि फिल्म बिहिन भएकी अभिनेत्री नन्दिता केसी अन्ततः ‘अखडा’मा अनुबन्धित भएकीछन् । एक्सन लभस्टोरी जानरमा बन्न लागेको फिल्म आउदो बिहिवार देखि सुटिङमा जाने भएको छ । आशिक कुमार ठाकुरको लगानी रहेको सो फिल्मबाट गायक योगेश्वर अमात्य खलचरित्रमा देखिने भएकाछन् ।

योगेश्वर सहित फिल्ममा धिरेन शाक्य, नन्दिता केसी, श्रीकृष्ण न्यौपाने र उदय चोपडाको समेत अभिनय रहनेछ । सोनाम लामाको द्धन्द्ध, सन्तोष प्रगाढको संगी र सुरेन्द्र भण्डारीको नृत्य निर्देशन रहनेछ ।


  •  
  •  
  •