नेकपाको सचिवालय बैठक स्थगित

65
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

फाइल तस्बिर

नेकपा अध्यक्ष समेत रहेका प्रधानन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भनिए पनि प्रधानमन्त्री ओलीको व्यस्तता र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ रहेकाले बैठक स्थगित भएको हो ।
बैठक शनिबार दिउँसो ३ बजे बस्नेछ ।


  •  
  •  
  •