नेकपा सचिवालय बैठक बस्दै

  Tweet काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ ।  बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकले ६ वटा महानगर, प्रवास कमिटी र आयोगहरुको टुंगो लगाउन सक्ने सम्भावना छ । नेकपाका नेताहरूबीच भएको अनौपचारिक सहमतिअनुसार ६ महानगरमध्ये काठमाडौं, विराटनगर, पोखरा, भरतपुर पूर्वएमाले ललितपुर र वीरगञ्ज … Continue reading नेकपा सचिवालय बैठक बस्दै