को को बने नेकपाका जिल्ला अध्यक्ष र सचिव(हेर्नुहोस् सूचीसहित)

326
  •  
  •  
  •  

काठमाडौं, ९ वैशाख(ओएनएस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ७७ जिल्लामा अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लामा पार्टी नेतृत्वको टुंगो लगाएको हो ।

यस्तै बैठकले केही दिनमै केन्द्रीय समिति सदस्यहरुको कार्यविभाजनको टुंगो लगाउने निर्णय समेत गरेको छ । पोलिटव्यूरो संरचना भने अर्को बैठकबाट गठन गर्ने तयारी गरिएको जनाइएको छ ।

हेर्नुहोस् सूची


  •  
  •  
  •