नेकपा ओली समूहको विराटनगरमा आज शक्ति प्रदर्शन

  Tweet  काठमाडौं । नेकपाको ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको नेकपाको ओली समूहले चुनावी प्रचारप्रसार गर्ने तथा सरकारको कदमका पक्षमा जनमत देखाउन विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको प्रदेश– १ का अध्यक्ष देवराज घिमिरेले जानकारी दिएका छन् । विराटनगर महानगरपालिका–२ को विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजना हुने जनसभामा … Continue reading नेकपा ओली समूहको विराटनगरमा आज शक्ति प्रदर्शन