प्रचण्ड र नेपाल निर्वाचन आयोगमा

332
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका दुई जना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित नेताहरू निर्वाचन आयोग पुगेका छन्।

शुक्रबार बिहान माइतीघरमा प्रदर्शन गरेपछि उक्त समूहका नेता–कार्यकर्ता नाराबाजी गर्दै निर्वाचन आयोग पुगेका हुन् । अरू प्रदर्शनकारीलाई जमलमै रोकिएका छन् भने शीर्ष नेताहरू आयोगभित्र पुगेका छन्। आयोगमा पुगेर उनीहरूले आफूहरू आधिकारिक नेकपा भएको दाबी प्रस्तुत गर्नेछन्।


  •  
  •  
  •