नेकपा ओली पक्षको प्रवक्तामा ज्ञवाली

303
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ओली समूहको प्रवक्तामा प्रदीप ज्ञवाली चयन भएका छन् ।

बालुवाटारमा जारी ओली समूहको बैठकले प्रवक्तामा प्रदीप ज्ञवालीलाई चयन गरेको हो ।

समूहको बैठकले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएको छ । बैठक अहिले पनि जारी छ ।


  •  
  •  
  •