नेकपा सचिवालय बैठक आज बस्दै

67
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।

फाइल तस्बिर

बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्न लागेको हो।
बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै नेता सहभागी हुने स्रोतले बतायो।प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार कार्यकारी अध्यक्ष प्रचण्डले अनौपचारिक बैठक बोलाएको हो ।


  •  
  •  
  •