नेकपाको सचिवालय बैठक मंगलबार बस्ने

122
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवालय बैठक मंगलबार बस्ने भएको छ। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा सचिवालय बैठक बस्ने सहमति भएको हो।

फाइल तस्बिर

प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बैठक बस्ने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जानकारी दिएका छन् ।
यसअघि शनिबारका लागि तय भएको सचिवालय बैठक आइतबारका लागि सारेर स्थगित भएको थियो। आइतबार पनि सचिवालय बैठक बस्न सकेको थिएन।

 


  •  
  •  
  •