नेकपाका दुई अध्यक्षबीच २ घण्टा छलफल

270
  •  
  •  
  •  

काठमाडौं । पार्टीभित्रका विवादमा सहमति खोज्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार छलफल भएको छ ।

फाइल तस्बिर

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिव २ घण्टा ओली प्रचण्ड छलफल भएको हो । दुई नेताबीच स्थायी समिति बैठक, महाधिवेशन र नेतृत्व परिवर्तन लगायतका विषयमा छलफल भएको बताइएको छ । नेकपाको स्थायी समिति बैठक आगामी १३ गते बस्दैछ ।

 


  •  
  •  
  •