नेकपा सचिवालय बैठक बस्दै

206
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टीभित्रको विवाद समाधान प्रयासका लागि बैठक बस्ने लागेको हो।

फाइल तस्बिर

बैठक दिउँसो ३ बजे बस्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक आइतबारसम्मका लागि स्थगित गरी सचिवालय बैठक बोलाउन सहमत भएका हुन् ।


  •  
  •  
  •