‘नक्कली छामे’ बजारमा

404
  •  
  •  
  •  

काठमाण्डौ । गायक रन्जित लामाको‘नक्कली छामे’ बजारमा आएको छ । गीतमा कविन्द्र तामाङको शब्द,एन बि थापाको संगीत रहेको छ भने आगा लामाले एरेन्ज गरेको गीतलाई गायक रन्जित लामा र गायिका जितु लोप्चनले स्वर दिएका
छन् ।

‘डाँडापारी’ बोलको गीतबाट उनलाई साङ्गितिक क्षेत्रमा थप चिनाउने मौका मिल्यो । लामाले गाएको गीतहरुमध्ये ‘डाडापारी’,आउन माया आउ ,मुसुक्क नेमा,हुलाकी दाई, हुक्का,न्हुल भे माफ गर,मार्फाको स्याउ,हलक्क मैच्याङ,बुट्टे रुमाल, टुना युनालेु लगायत थुप्रै गीत सार्वाधिक चर्चामा छन् ।

 

 

 


  •  
  •  
  •