नक्कली हस्ताक्षर गरी रकम झिक्ने ६ जना पक्राउ

  Tweet काठमाडौं । नक्कली हस्ताक्षर गरेर बैंक खाताबाट रकम झिक्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई नगद १८ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल–३ घर भएका १९ वर्षीय सुभाष श्रेष्ठ र कुमार तामाङ, १८ वर्षका मनिष घिमिरे, २१ वर्षका अञ्जन बराल, बाग्लुङ गलकोट नगरपालिका–३ का २५ वर्षीय … Continue reading नक्कली हस्ताक्षर गरी रकम झिक्ने ६ जना पक्राउ