बजारमा नक्कली नोट छ्याप्छ्याप्ती

यसरी चिन्नुहोस् सक्कली र नक्कली
549
  •  
  •  
  •  

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा एक हजार, पाँच सय र एक सय दरका नक्कली नोटको बिगबिगी भएको भन्दै सर्वसाधारणको लागि जानकारीमूलक सामग्री सार्वजनिक गरेको छ ।

सक्कली र नक्कली नोट नचिनेर धेरै ग्राहक झुक्किएको भन्दै राष्ट्र बैंकले नोटमा रहेका सुरक्षण विशेषतासम्बन्धी जानकारीमूलक सामग्री सार्वजनिक गरेको हो ।


  •  
  •  
  •