आजदेखि भारत र चीनका सीमा नाका बन्द

  Tweet काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) संक्रमण रोकथामका लागि आजदेखि भारत र चीनका सीमा नाका बन्द गरिने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोमबार बिहान १० बजेदेखि लागू हुनेगरी दुवै छिमेकी देशका सबै नाकाबाट हुने यात्रु आवागमन एक हप्ताका लागि स्थगित गर्ने निर्णय गरेको हो । सीमा वारपारको ढुवानी भने नियमित हुनेछ । मन्त्रिपरिषद्को … Continue reading आजदेखि भारत र चीनका सीमा नाका बन्द