नेपाल–भारत सीमानाका बन्द गर्नुपर्ने सांसद भुसालको प्रस्ताव

  Tweet काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले नेपाल–भारत सीमानाका बन्द गर्नुपर्ने प्रस्ताव अघि सारेकी छिन् । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बैठकमा बोल्दै उनले भारतले नेपालको सीमा मिच्ने कामलाई बढाउँदै लगेको बताएँदै सबै सीमा नाका बन्द गर्नुपर्ने तर्क गरिन् । दैनिक मिटरका दरले भारतीय सीमा सुरक्षा बलले हतियारको … Continue reading नेपाल–भारत सीमानाका बन्द गर्नुपर्ने सांसद भुसालको प्रस्ताव