नाग पुजाको तयारी (फोटोफिचर)

461
  •  
  •  
  •  

काठमाडौं, १५ साउन (ओएनएस) : शुक्रबार नागपञ्चमी । नागपञ्चमीमा नाग देवताको पूजा गरिन्छ । बिहीबार राजधानीस्थित नागदेवताका विभिन्न मन्दिरको सरसफाई गरिएको छ भने नागपोखरीको पनि सरसफाई गरिएको छ । यस्तै नागदेवता अंकति पोस्टरको पनि खरिद विक्री भइरहेको छ । नागपञ्चमीका दिन घरघरमा नाग टासेर पूजा गर्ने चलन छ । तस्वीरहरू : कविन अधिकारी/ओएनएस

IMG_4261 copy IMG_4263 copy IMG_4267 copy IMG_4276 copy IMG_4283 copy

 


  •  
  •  
  •