२६ वर्षीया मोडल लारा समुद्री तटमा नग्न अवस्थामा

1191
  •  
  •  
  •  

हलिउडकी २६ वर्षीया सेक्सी मोडल लारा बिंग ब्वाइफ्रेण्डका साथ नग्न अवस्थामा देखिएकी छन् ।समुद्री किनारको बालुवामा मस्तसँग आराम गरिरहेको अवस्थामा देखिएपछिअहिले हलिउडमा ठूलो चर्चा बनेको छ ।
lara-bingle3कालो बिकिनीमा हट देखिएकी लारा सैमका साथ निजी समय बिताइरहेकी थिइन् ।  यसक्रममा लारा र सैम वार्थिगटन एकअर्काबीच निकै मस्तीमा थिए । समुद्रको लहरसँग खेल्दै उनीहरु एकअर्काको अँगालोमा थिए ।
लारा बिंग एक अस्ट्रेलियन फेशन मोडल सोशलाइट, विजनेशम्यान, ब्राण्ड एम्बेस्डर, फेशन डिजाइनर र टेलिभिजन व्यक्तित्व पनि हुन् ।

lara-bingle5उनी सन् २००६ मा अस्ट्रेलियामा भएको एउटा पर्यटन अभियानबाट चर्चामा आएकी हुन् । एजेन्सी

 

 

 

 

 

 


lara-bingle7
lara-bingle8


  •  
  •  
  •