नाङ्गै भएर विवाह (फोटोफिचरसहित)

644
  •  
  •  
  •  

चलचित्रले मानिसको जीवनको कति गहिरो असर पार्छ भन्ने त समाजमा धेरै उदाहरण देखिएका छन्। त्यो असर सकारात्मक पनि हुन्छ र नकारात्मक पनि हुन सक्छ । तर, यहाँ जुन चलचित्रको जुनप्रकारको असरका बारेमा कुरा गरिँदैछ त्यो भने अलि विचित्रकै छ ।
एउटा अनौडो जोडीलाई हलिउड फिल्म ‘अवतार’ यति धेरै राम्रो लाग्यो कि उनीहरुले आफ्नो विवाह पनि त्यही तरिकाले गर्न चाहे। चीनको युआन र सिनले आफ्नो विवाह नाङ्गै भएर गर्ने योजना बनाए।
त्यसका लागि उनीहरुले चीनको त्यो स्थान रोजे जहाँ चलचित्र ‘अवतार’ को सुटिङ भएको थियो । उनीहरु न्युड भएपछि जंगली जीवनको अद्भुत दृष्यका बीच आफ्नो विवाह गरे । उनीहरुले भने–आफ्नो प्रेमको विषयमा हामीले लाज मान्नु पर्दैन। अब उनीरुले यसरी विवाह त गरे। तर, उनीहरुलाई प्रशासनले पक्राउ गर्ने आशंका गरिएको छ । किनभने चीनमा सार्वजनिक स्थानमा नग्नता अपराध मानिन्छ । एजेन्सी/ साभार

setting_Hsin_Han_and_Cai_Yuan6
साभार
setting_Hsin_Han_and_Cai_Yuan7
साभार
setting_Hsin_Han_and_Cai_Yuan5
साभार

setting_Hsin_Han_and_Cai_Yuan9setting_Hsin_Han_and_Cai_Yuansetting_Hsin_Han_and_Cai_Yuan1setting_Hsin_Han_and_Cai_Yuan2setting_Hsin_Han_and_Cai_Yuan3setting_Hsin_Han_and_Cai_Yuan4


  •  
  •  
  •  

Comments are closed.