जनसार्क सार्क आजदेखि

182
  •  
  •  
  •  

काठमाडौं ६ मंसिर (ओएनएस) : सार्क सम्मेलनमा नागरिक तहबाट उठाउने एजेण्डाका विषयमा छलफल गथर्न आजदेखि  जनसार्क अर्थात पिपुल सार्क पनि आजैदेखि शुरु हुँदैछ । विभिन्न क्षेत्रमा काम गर्ने गैरसरकारी संघसंस्थाहरु सहभागी हुने पिपुल सार्क ३ दिनसम्म चल्नेछ । सम्मेलनमा नागरिकले भोग्नु परेका समस्या लगायतका विष्मया बरिव ७० वटा कार्यपत्र पेश हुनेछन् ।

गैरसरकारी संस्था महासंघको अगुवाइमा हुने पिपुल सार्कमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब पनि सहभागी हुँदैछ । स्टाफ कलेज, जावलाखेल ललितपुरमा हुने पिपुल सार्कको उद्घाटन अघि बिहान १० बजेपछि पुल्चोकबाट र्याली जावलाखेल पुग्ने महासंघले जनाएको छ । पिपुल सार्कमा विभिन्न विषयमा छलफल गर्ने र निष्कर्ष सार्क सम्मेलनका क्रममा बुझाइनेछ ।


  •  
  •  
  •