नाडाका विजेतालाई मोटरसाइकल र एस डुअस

78
  •  
  •  
  •  

काठमाडौं, १३ असोज (ओएनएस) ः नेपाल अटोमोवाइल डिलर्स एशोसिएशनले आयोजना गरेको नाडा अटो शो २०१४ को डोर प्राइज विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ ।

सोमबार एक कार्यक्रमविच नाडाका महासचिव गोपिकृष्ण न्यौपानेले पुरस्कार वितरण गरेका हुन् । महेन्द्रकुमार श्रेष्ठले ‘टीभीएस मोटरसाइकल’ प्राप्त गरे ।

त्यस्तै नवराज देवकोटा,सुजन श्रेष्ठ,सीके प्रधान,युवराज खत्री र सुनिल शर्माले ‘सामसुङ ग्यालेक्सी एस डूअस’ प्राप्त गरेका छन् ।

गत भदौ १८ देखि २३ गतेसम्म भृकुटीमण्डपमा आयोजना गरिएको थियो ।


  •  
  •  
  •