भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति नेवि संघको आपत्ति

  Tweet काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति आपत्ति जनाएको छ । नेविसंघले भारत सरकारले भर्खरै जारी गरेको नक्सामा नेपाली भू–भाग कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको भन्दै विरोध गरेको हो । नेविसंघले बिहीबार त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको थियो । कार्यक्रममा … Continue reading भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति नेवि संघको आपत्ति