नवराज विकलाई मरणोपरान्त पुरस्कार

  Tweet काठमाडौं । सरकारले रुकुम पश्चिम घटनामा मारिएका नवराज विकलाई मरणोपरान्त पुरस्कार दिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै जाजरकोटका नवराजलाई समाज सुधार अभियानतर्फ पुरस्कृत गर्ने जनाएको हो । नवराजलाई मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारका लागि छनोट गरिएको विज्ञप्तिमा उल्लेख छ। यो पुरस्कारको राशी १ … Continue reading नवराज विकलाई मरणोपरान्त पुरस्कार