अस्मिताको ‘मुस्कान दिन्छु माया तिमीलाई’(भिडियोसहित)

138
  •  
  •  
  •  

काठमाडौं । नेपाल आइडल फेम अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘मुस्कान दिन्छु माया तिमीलाई’ सार्वजनिक भएको छ ।

गीतमा रमेश पौडेल एमके पौडेलको शब्द तथा सुभाष भुषालको संगीत रहेको छ।
यसैगरी गीतको भिडिओलाई गीतकार पौडेल आफैंले निर्देशन गरेका छन् ।

हेर्नुहोस्

 


  •  
  •  
  •