स्रष्टालाई सम्मान

94
  •  
  •  
  •  

विश्व संगीत दिवसको दिन शनिबार राजधानीमा आयोजित कार्यक्रममा विभिन्न सांगितिक क्षेत्रका स्रष्टाहरुलाई सम्मान गरिँदै । सो अवसरमा गायक तथा संगीतकार प्रेमध्वज प्रधानले रत्नशमशेर थापा, दिपक जंगम, मिरा लामा, नर्बु छिरिङ लामालाई सम्मान गरिएको थियो ।
तस्बिर : कबिन अधिकारीIMG_5672 copy IMG_5702 copy IMG_5696 copy IMG_5684 copy IMG_5705 copy


  •  
  •  
  •