दशौं शताब्दीको उमा–महेश्वरको मूर्ति अमेरिकाद्वारा नेपाललाई फिर्ता

  Tweet   काठमाडौं । पाँच दशकअघि चोरी भएको दशौं शताब्दीको उमा–महेश्वरको मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ। अमेरिकाको कोलोराडोस्थित डेनभर आर्ट म्युजियमले अमेरिकास्थित नेपाली राजदूतावासलाई उमा महेश्वरको मूर्ति हस्तान्तरण गरेको हो। म्युजियमको टोलीले अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालाई मूर्ति हस्तान्तरण गरेको नेपाली राजदूतावासले जनाएको छ। मूर्ति ललितपुरको पाटनबाट पाँच दशकअघि चोरी भएको लैनसिंह बाङ्देलले लेखेका … Continue reading दशौं शताब्दीको उमा–महेश्वरको मूर्ति अमेरिकाद्वारा नेपाललाई फिर्ता