मुम्बईको एक पसलमा आगलागी हुदा १२ जना कामदारको मृत्यु

365
  •  
  •  
  •  

मुम्बई, ३ पुस (ओएनएस) :  मुम्बईको एक पसलमा सोमबार बिहान आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । मुम्बईको साकी–नाका क्षेत्रको खेरानी रोडमा रहेको पसलमा आगलागी भएको हो । पसलमा सोमवार विहान सवा ४ बजे बिधुत सर्ट भएर आगलागी भएको जनाएको छ । आगलागीमा परि मृत्यु हुनेहरुमा पसलमा काम गर्ने कर्मचारीहरु रहेका छन् । पसलमा १५ जना कामदारहरु रहेको थिए ।

तीनजना आगोमा परि घाइते भएका छन् ।घाइतेको स्थानिय राजबाडी अस्पतालमा उपचार भइरहेको छ । आगलागीमका कारण पसलको एक भाग जलेर नष्ठ भएको जनाएको छ ।


  •  
  •  
  •