मुक्तिनाथ बैंकको नयाँ आकर्षक योजना

  Tweet काठमाडौं, २ वैशाख(ओएनएस) : मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकहरुलाई लक्षित गरी २०७६ वैशाख १ गतेदेखि लागू हुनेगरी तीन नयाँ आकर्षक योजना ल्याएको छ । बैंकल भिसा डेबिट कार्ड र मोवाईल बैंकिङ्ग सेवामा सुविधा थप गरेको छ । भिसा डेबिट कार्ड अन्तर्गत बैंकले आफ्नो शाखावाट ‘इन्स्टेन्ट भिसा डेबिट’ कार्ड सेवा सुविधा सुरु गरेको छ । उक्त … Continue reading मुक्तिनाथ बैंकको नयाँ आकर्षक योजना