मुख्यमन्त्री पौडेलको अभिव्यक्ति गैरसंवैधानिक : विवेकशील

  Tweet काठमाडौं । विवेकशील नेपाली दलले बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार सदनमा दिएको अभिव्यक्ति गैरसंवैधानिक भएको बताएको छ । विवेकशीलले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेश राजधानीका विषयमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै विवेकशील संसदीय दलका नेता रमेश पौड्यालको मन्तव्यप्रति मुख्यमन्त्री पौडेलले दिएको अभिव्यक्ति संसदीय अभ्यासको मर्मविपरीत रहेको स्पष्ट पारेको छ । विज्ञप्तिमा भनिएको … Continue reading मुख्यमन्त्री पौडेलको अभिव्यक्ति गैरसंवैधानिक : विवेकशील