नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

238
  •  
  •  
  •  

चितवन । पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ ।


आइतबार बिहान जलबिरेमा खसेको पहिरो हटाएपछि गाडी चल्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


  •  
  •  
  •