एक बृद्धले गरे श्रीमतिको हत्या

318
  •  
  •  
  •  

दाङ १८ मंसिर (ओएनएस) :
दाङमा वृद्ध श्रीमानले श्रीमतिको हत्या गरेका छन् । श्रीमान श्रीमतिको सामान्य विवादमा ७८ वर्षीय कैलाश चौधरीले आफ्नी ७६ वर्षिय श्रीमती चनसला चौधरीको हत्या गरेको हुन् । दाङको देउखुरीमा घर भएका चौधभरीले राती सुतेपछि श्रीमतीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । हत्या गरेपछि घरमै रहेका कैलाशलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


  •  
  •  
  •