काठमाडौं ६ भदौ (ओएनएस):
ललितपुरको पुल्चोकमा एक युवकको हत्या भएको छ । कान्तिपुर हाइटको दक्षिणतर्फ कान्तिपुर एफएमकोपछाडी एक युवकको घाँटी रेटी हत्या भएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत बिरणखुलि नसकेको र विवाद हुँदा बिहान हत्याभएको देखिएको जाउलाखेल प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ललितपुर डिएसपी पवकनकुमार गिरीले ओएनएसलाई जानकारी दिए ।उनका अनुसार अन्दाजी २५ बर्षका युवकको घाटीमा गहिरो चोट रहेको छ ।