त्रिविका सहायक डिनविरुद्ध मुद्दा दायर

112
  •  
  •  
  •  

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका सहायक डिनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन शम्भुप्रसाद पटेलविरुद्ध घुस मागेको अभियोगमा मुद्दा दायर गरिएको हो ।
अख्तियारका अनुसार पटेलले कलेज सञ्चालन अनुमति रद्द हुन सक्छ भन्दै विभिन्न कलेजसँग बार्गेनिङ गर्ने गरेको बताइएको छ । डिन पटेल ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका थिए ।


  •  
  •  
  •