२२ दलीय आन्दोलन सुरु

95
  •  
  •  
  •  

काठमाडौं, २४ असोज (ओएनएस):  एमाओवादी नेतृत्वको २२ दलीय गठबन्धले शुक्रवारदेखि विरोधका कार्यक्रम सुरु गरेको छ ।

_AKD3184एमाओवादी नेतृत्वको संघीय गणतान्त्रिक मोर्चा, पहिचानमा आधारित संघीय गठवन्धनसहितको तीन मोर्चाले शुक्रबारबाट संयुक्त आन्दोलन शुरु गरेका हुन् । गठबन्धनले शुक्रवार दिउँसो दिउँसो माइतिघर मण्डलाबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको थियो । तर, प्रदर्शमा खासै उल्लेख सहभागीता भने थिएन ।

माइतीघरबाट सुरु भएको विरोध प्रदर्शन नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो । सभासलाई सम्धोन गर्दै एमाओवादी महासचिव कृष्णबहादुर महराले तोकिएकै मितिमा संविधान जारी गर्न आन्दोलन गर्नुपनेरेको बताए ।

_AKD3136 _AKD3184 _AKD3279 _AKD3178 _AKD3146 _AKD3136 _AKD3180 _AKD3184 _AKD3235

 

 


  •  
  •  
  •