मोरङ क्षेत्र नं ३ प्रदेश सभा (क) मा कांग्रेसका सूर्यराज राई विजयी

225
  •  
  •  
  •  

मोरङ,२४ मंसिर (ओएनएस) : मोरङ क्षेत्र नं ३ प्रदेश सभा (क) मा कांग्रेसका सूर्यराज राई विजयी भएका छन् । राइले २०हजार २९९ मत ल्याएर विजयी भएका छन् । उनले बाम गठबन्धनका उम्मेदवार गीता तिमिल्सेनालाई पराजीत गरेका हुन् ।

तिमिल्सेनाले १९हजार ३९९ मत प्राप्त गरेकी छन् ।


  •  
  •  
  •