शाहरुख र सलमानद्धारा चालकमाथि शोषणा

223
  •  
  •  
  •  

ठुला ठुला सुपरस्टारको ठूलै ताल । यस्तै भएकोछ बलिउडमा । बलिउड सुपरस्टार शाहरुख खान र सलमान खानले आफ्ना ड्राइभरलाई कति तलब देलान् त ? सुन्दै अचम्म लाग्ने तलब तय गरेकाछन्, “ड्राइभरलाई” । आफुले करौडौ कमाए पनि उनका ड्राइभरले जम्मा तिन हजार तलब पाउनेगरेको रहस्य खुलेकोछ ।

शाहरुख र सलमानले आफ्ना ड्राइभरलाई तलबका नाममा महिनाको ५ हजार दिनेगरेका छन् ।  उता अजय देभगन र शाहिद कपुरले जम्मा तिन हजार दिने खवर सार्वजनिक भएलगत्तै बलिउडमा खैलाबैला मच्चिन थालेकोछ । यस्ता सेलिब्रेटीले एउटै सिनेमाबाट करोडौ कमाउने गरेतापनि आफ्ना ड्राइभरको पारिश्रमीक माथी शोषण गर्नुले सेलिब्रेटीको छबि माथिनै प्रश्नचिन्न खडा भएकोछ ।


  •  
  •  
  •