भ्रष्टाचारको रकम साली र सासुका नाममा

166
  •  
  •  
  •  

काठमाडौं २१ फागुन ।

न्यायको हात लामो हुन्छ, लुकाएर लुक्दैन एक न एक दिन समाज भोग्नैपर्छ भन्ने नेपाली उखान आन्तरिक राजस्व कार्यालयका नायव सुब्बा उमेशकुमार रेग्मीको जीवनमा लागु भएको छ ।

rupeesराजस्व कार्यालयमा कर्मचारी हुदाँ उनले गैरकानुनी आर्जन गरेको सम्पत्ति आफन्तका नाममा लुकाएर राखेपनि अन्तत अदालतले गैर कानुनी भन्दै जफतको फैसला सुनाएको छ ।

लामो समय राजश्वका नायव सुब्बा रहेका रेग्मीले सासु उषा काˆले, साली उषादेवी काˆले र साला सुधीरकुमार काˆलेको नाममा कृषि विकास बैंकका विभिन्न शाखामा लाखौं रकम राखेका थिए ।

राजश्वमा रहँखा पदको दुरुपयोग गरि रेग्मीले आर्जन गरेको सम्पत्ति लुकाउने उदेश्यले उनीहरुका नाममा राखे पनि सर्वोच्चले त्यसलाई गैरकानुनी ठहर गरी जफत गर्ने फैसला गरेको हो ।
नागरिकबाट


  •  
  •  
  •