पशुपतिमा साउने जात्रा (फोटोफिचर)

327
  •  
  •  
  •  

काठमाडौं, ५ साउन (ओएनएस) । सोमबार काठमाडौंको पशुपतिनाथ मन्दिरमा दर्शन गर्न महिलाहरुको घुइचो लाग्यो । साउनको सोमबार हरियो चुरा मेहेन्दी लगाएर ब्रत बसेका महिलाहरु नजिकको शिवालयमा दर्शन गर्ने परम्परा छ ।

साउने सोमबार नजिकको जलासायबाट जल बोकेर शिव मन्दिरमा चढाउदै बोलबम यात्रा पनि गरिन्छ ।
पशुपतिमा सोबार देखिएका केही झलकहरु :


2


4
5 6

तस्वीर : ओएनएसन्युज


  •  
  •  
  •