बुद्ध नेपालमा जन्मिएका हुन : मोदी

88
  •  
  •  
  •  

काठमाडौं, १८ साउन (ओएनएस) :भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्ध नेपालमा जन्मिएका बताएका छन् । गौतम बुद्ध भारतमा जन्मिएको भनेर कतिपय भारतीय लेखकले अफवाह फैलाएका थिए ।

नेपालको संसदमा संवोधन गर्दै प्रधानमन्त्री मोदीले बुद्ध नेपालमा जन्मेका दोहो¥याएका हुन् । मोदीले विश्व शान्तिका अग्रदूत बुद्ध नेपालमा जन्मेका बताउँदा संसदमा सभासद्हरुले ताली बजाएका थिए । आगामी नोभेम्बरमा आफू नेपालमा आउदा लुम्बिनीको भ्रमण गर्ने मोदीले बताए । मोदीले भारतीय पर्यटक मन शान्त बनाउन लुम्बिनीमा आउने बताए ।


  •  
  •  
  •